म्याग्दीका स्थानीय तहमा योजना कार्यान्वयनमा अलमल

सन्तोष गौतम/विकल्प न्यूज भदौ १२ गते ।  कर्मचारी र जनप्रतिनिधिविच समन्वयको अभाव  खटाइएका कर्मचारी कार्यक्षेत्रमा जान अटेर  वडा सचिवहरु अझै सदरमुकाममै  विषयगत कार्यालयले सहजिकरणमा बेवास्ता कर्मचारी व्यवस्थापन गर्न क्षेत्रिय प्रशासकको निर्देशन  म्याग्दीका स्थानीय तहले बजेट बिनियोजन गरेका विषयगत कार्यालयसँग सम्बन्धित योजना तथा कार्यक्रम कार्यान्वयनमा अलमल र अन्यौलता सिर्जना भएको छ । स्थानीय तह, जनप्रतिनिधि र … Continue reading म्याग्दीका स्थानीय तहमा योजना कार्यान्वयनमा अलमल